Date

बिहि, असार १९, २०८२
Thu, July 3, 2025

आन्तरिक राजस्व विभागको महानिर्देशकमा झक्क आचार्य

आन्तरिक राजस्व विभागको महानिर्देशकमा झक्क आचार्य

काठमाडौं, ७ फागुन । अर्थमन्त्रालयले सहसचिव झक्क आचार्यलाई आन्तरिक राजस्व विभागको महानिर्देशकमा नियुक्त गरेको छ। अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख आचार्यलाई विभागको महानिर्देशकमा नियुक्त गरेको हो।

माघ १ गते तत्कालीन महानिर्देशक विनोद कुँवरको सरुवा भएपछि महानिर्देशक रिक्त थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *