Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सिटिजन्स बैंक र पे लेस एप्सबीच सम्झौता

सिटिजन्स बैंक र पे लेस एप्सबीच सम्झौता

काठमाडौं, ९ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पेलेस एप्सबीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई छुट दिने सम्झौता भएको छ । समझौता अनुसार बैैंकका कार्डबाहकहरुले पेलेस एप्ससँग आवद्ध ४५० भन्दाबढी आउटलेटहरूमा विशेष छुट पाउनेछन् ।

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको बताएको छ ।

हाल बैंकले १०९ वटा शाखा कार्यालय, ९८ वटा एटीएम र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईमार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x