एसबिआई बैंकद्वारा मानवसेवा आश्रमलाई सहयोग

काठमाडौं, १० फागुन । नेपाल एसबिआई बैंकले पोखरास्थित मानवसेवा आश्रममा आवश्यक सोलार वाटर, हिटर, मास्क, स्यानिटाइजर प्रदान गरेको छ ।संस्थागत बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको हो ।

मानवसेवाले सडकमा बस्ने शारीरिक तथा मानसिक रुपमा असक्त व्यक्तिहरुको उद्धार तथा पुनस्थापनामा सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *