Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा लाभांश प्रस्ताव

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा लाभांश प्रस्ताव

काठमाडौं, १६ फागुन । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको आइतबार (आज) बसेको बैठकले चुक्तापूँजीको ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x