Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

मुक्तिनाथ विकास बैंकले ल्यायो ‘नारी विशेष अफर’

मुक्तिनाथ विकास बैंकले ल्यायो ‘नारी विशेष अफर’

काठमाडौं, १६ फागुन । मुक्तिनाथ विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ । यस अफरअन्तरगत फागुन १६ गतेदेखि २३ गतेभित्र मुक्तिनाथ विकास बैंकको महिला पेवा बचत खाता खोलेमा निःशूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ ।

यसका लागि ग्राहकले डेबिट कार्डको लागि फरम या आवेदन पनि यँहि अफर समय अवधिभित्र दिनु पर्नेछ ।

यस नारी विशेष अफर साथै ग्र्राहकले निःशूल्क खाता पनि बैंकमार्फत खोल्न सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x