Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

नेपाल टेलिकमको लाभांश घोषणा

नेपाल टेलिकमको लाभांश घोषणा

काठमाडौं, १९ फागुन । नेपाल दुरसञ्चार कम्पनी (टेलिकम) ले गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट शेयरधनीलार्ई लाभांश दिने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको फागुन १९ गते आज बसेको बैठकले प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल सरकारको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x