Date

आइत, मंसिर ७, २०८२
Sun, November 23, 2025

सुनको मूल्य आज पनि एक हजार घट्यो

सुनको मूल्य आज पनि एक हजार घट्यो

काठमाडौं, २० फागुन । सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर ८६ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको छ ।

हिजो पनि पाँच सय रुपैयाँले बढेको थियो । यस्तै आज तेजावी सुनको मूल्य ८६ हजार ५० रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा घटेको सुनको भाउको प्रभाव नेपाली बजारमा पर्दा मूल्य ओरोलो लागेको महासंघले जनाएको छ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर एक हजार दुई सय ८५ रुपैयाँमा कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *