नेपाल लाइफमा रोजगारीको अवसर

काठमाडौं, २० फागुन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । इन्स्योरेन्सले कम्पनी सचिव, कानुन विभाग प्रमुख , एजुकेटिभ असिस्टेन्ट सहायक , असिस्टेन्ट, सिनियर असिस्टेन्ट र जुनियर अफिसरका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

विभिन्न शाखा तथा उप–शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले मार्च १२ सम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *