Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

मोरङको सुन्दरहरैचामा सिभिल बैंकको करदाता सेवा कार्यालय संचालनमा

मोरङको सुन्दरहरैचामा सिभिल बैंकको करदाता सेवा कार्यालय संचालनमा

काठमाडौं, २७ फागुन । सिभिल बैंकले मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ९ मा करदाता सेवा कार्यालय र विराटचोकमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन आन्तरिक राजस्व कार्यालय बिराटनगरका प्रमुख बिमल सापकोटाले जानकारी दिए ।

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरीक राजस्व विभागसंग सम्वन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसंग गर्न सक्ने बताइएको छ।

हाल बैंकले पाँच लाख भन्दा बढी ग्राहकहरुलाई १ सय १४ शाखाहरु मार्पmत सेवा प्रदान गरिरहेकोछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x