Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

प्राइम कमर्सियल बैंकको ऋणपत्र विक्री खुला

प्राइम कमर्सियल बैंकको ऋणपत्र विक्री खुला

काठमाडौं, २८ फागुन । प्राइम कमर्सियल बैंकले आजदेखि ऋणपत्र निष्कासन तथा विक्री खुला गरेको छ । बैंकले ८ वर्ष अवधिको ८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५ को निष्कासन गरेको हो ।

यसमा प्रतिऋणपत्र १ हजार अंकित मूल्यको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । कुल ऋणपत्रमध्ये २ अर्ब १० करोड
रुपैयाँ बराबरको २१ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा विक्री खुला गरिएको छ।

यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ता कित्तासम्म छिटोमा चैत ३ गते र ढिलोमा चैत १३ गतेसम्म लगानी गर्न सकिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x