Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सुन तोलाको ८६ हजार छ सय पुग्यो

सुन तोलाको ८६ हजार छ सय पुग्यो

काठमाडौं, १ चैत । स्थानीय बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोलामा ८६ हजार दुई रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर प्रतितोलामा ८६ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजाबी सुन प्रतितोलामा ८६ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने आइतबार स्थिर छ। महासंघका अनुसार चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x