Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

डिडिसीको सञ्चालक समितिमा तीन जना पदाधिकारी माग

डिडिसीको सञ्चालक समितिमा तीन जना पदाधिकारी माग

काठमाडौं, १ चैत । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूग्ध विकास संस्थान (डिडिसी) को सञ्चालक समितिमा पदाधिकारी माग गरेको छ। मन्त्रालय सार्वजनिक सूचना जारी गरेर सञ्चालक समितिमा तीन जना सदस्यका लागि दरखास्त माग गरेको हो ।

मन्त्रालयले सम्बन्धित विषय विज्ञ, दूग्ध व्यवसायी र दूग्ध उत्पादन कृषकबाट एक—एकजना सदस्य माग गरेको हो । विषय विज्ञ सदस्यका लागि स्नातक तह उत्तीर्ण हुनुपर्नेछ भने दूग्ध व्यवसायी र कृषकबाट सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव हुनुपर्ने छ । इच्छुकले आजको मितिले २१ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x