Date

मङ्ल, असार ३१, २०८२
Tue, July 15, 2025

धनगढीको हाट बजारमा सिभिल बैंकद्वारा क्युआर कोर्ड वितरण

धनगढीको हाट बजारमा सिभिल बैंकद्वारा क्युआर कोर्ड वितरण

काठमाडौं, ५ चैत । सिभिल बैंकले नगद रहित अभियानलाई निरन्तरता दिंदै धनगढीको दैनिक कृषि उपज हाट बजारका विभिन्न ब्यापारीहरुलाई क्युआर कोड वितरण गरेको छ । उक्त बजारका विभिन्न ब्यापारीहरुलाई सिभिल बैंकको क्युआर कोड वितरण गरि नगद रहित अभियानलाई प्रोत्साहन गरेको बैंकले जनाएको छ।

सो कार्यक्रममा नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख सुवास चन्द्र घिमिरेले हाल विद्यमान कोरोनाको महामारीमा आफूलाई जोगाउन मात्र नभई नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन पनि नगद रहितअभियान अपरीहार्य भएको बताए ।

बैंकले हाल करिब पाँच लाख भन्दा बढी ग्राहकहरुलाई १ सय १४ शाखाहरु तथा७ एक्सटेन्सन काउन्टर मार्पmत सेवा प्रदान गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *