Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

नबिल बैंकले ब्यक्तिगत मुद्दति निक्षेपमा ७.५१ प्रतिशत ब्याज दिने

नबिल बैंकले ब्यक्तिगत मुद्दति निक्षेपमा ७.५१ प्रतिशत ब्याज दिने

काठमाडौं, ५ चैत । नबिल बैंकले ब्यक्तिगत मुद्दति खाताको ब्याजदरलाई बढाएर ७.५१ प्रतिशत पुर्याएको छ। यो छ महिना भन्दा माथिको ब्यक्तिगत मुद्दति खाताहरुमा लागू हुने बैंकले जनाएको छ ।

बैंकले ब्यक्तिगत मुद्दति खातामा सर्वाधिक र प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गर्ने क्रमलाई निरन्तरता दिएको जनाएको छ।

हाल बैंकले १ सय १९ शाखा, १ सय ८५ एटिएम र १५ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको मार्फत वित्तीय सेवा दिदै आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x