Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सुनको मुल्य आज १ सयले घट्यो

सुनको मुल्य आज १ सयले घट्यो

काठमाडौं, १ चैत । सुन प्रतितोला ५७ हजार ७ सय रुपैंयामा कारोबार भइरहेकोे छ । हिजो प्रतितोला ५७ हजार ८ सय रुपैंयामा कारोवार भएको सुन आज १ सय रुपैंयाले कमि आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अन्र्तराष्ट्रिय बजारमा सुनको मुल्यमा आएको उतारचढावको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको हो । त्यस्तै हिजो प्रतितोला ७ सय ५० रुपैंया रहेको चाँदी आज प्रतितोला ५ रुपैंयाले कमि भई ७ सय ४५ मा कारोवार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x