Date

शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

६ सय ६० जना भन्सार एजेन्टको लागि दरखास्त आह्वान

६ सय ६० जना भन्सार एजेन्टको लागि दरखास्त आह्वान

काठमाडौं, १६ चैत । भन्सार विभागले भन्सार एजेन्टको इजाजतपत्र लिन अनलाइन दरखास्त आह्वान गरेको छ। २१ वर्ष पूरा गरेका नेपाली नागरिकले विभागको वेवसाइटमा गएर दरखास्त दिन सक्नेछन्।

६ सय ६० जना भन्सार एजेन्ट आवश्यक परेको विभागले जनाएको छ। इच्छुक उम्मेदवार स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ। कम्प्युटर सम्बन्धी कम्तीमा तीन महिनाको आधारभूत तालिम लिएको हुनुपर्नेछ।

परीक्षा केन्द्र काठमाडौंमा मात्र हुनेछ। दरखास्त भर्न दस्तुर तीन हजार लाग्ने विभागको भनाइ छ। २०७८ वैशाख ५ गतेसम्म दरखास्त दिने समय छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *