Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युटले आईपीओ जारी गर्ने

बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युटले आईपीओ जारी गर्ने

काठमाडौं, २७ चैत । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल लिमिटेडले सर्वसाधारणमा शेयर जारी गर्ने भएको छ । इन्ष्टिच्युटले १०० रुपैयाँ अंकित दरका ५५ हजार कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।

सर्वसाधारणका लागि शेयर निष्कासन गर्नका लागि इन्ष्टिच्युटले एनआईसी एशिया क्यापिटललाई विक्री प्रवन्धकमा नियुक्ती गरेको छ । उक्त सम्झौता पत्रमा इन्ष्टिच्युटका प्रवन्ध निर्देशक डा. विनोद आत्रेय र एनआईसी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले हस्ताक्षर गरेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x