Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

मुक्तिनाथ बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियूक्त

मुक्तिनाथ बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियूक्त

काठमाडौं, २ चैत । मुक्तिनाथ विकास बैंकले प्रद्युम्न पोखरेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। हालका प्रमुख कार्यकारी अधिकृत भरत ढकालको कार्यकाल बैशाख मसान्तबाट सकिने भएपछि बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आगामी चार बर्षका लागि पोखरेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

पोखरेलले १९९१ मा नबिल बैंकबाट बैंकिङ करियर सुरु गरेका हुन्। उनी मेगा बैंकमा २०१६ को अन्तिममा छाडेर मुक्तिनाथ डेपुटी प्रमुख कार्यकारीका रुपमा गएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *