Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

आरम्भ चौतारीले थप दुई लघुवित्तलाई प्राप्ती गर्ने

आरम्भ चौतारीले थप दुई लघुवित्तलाई प्राप्ती गर्ने

काठमाडौं, २ बैशाख । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले ८.८५ प्रतिशत लाभांश दिने भएको छ । संस्थाको पाँचौं वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट यो लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

संस्थाको चुक्तापूँजी २६ करोड ३४ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

यस्तै साधारणसभाले बनेपास्थित बीपीडब्लु लघुवित्त र बुटवलस्थित देउराली लघुवित्त वित्तीय संस्थालाई शेयर आदानप्रदान अनुपात १००ः९५ः९५ हुने गरी प्राप्ति गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

आगामी दिनमा कुनै लघुवित्त संस्था एक आपसमा गाभ्ने वा गाभिने तथा प्राप्ति वा समाहित गर्ने विषयमा सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि साधारणसभाले गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x