Date

शनि, असार २८, २०८२
Sat, July 12, 2025

सीईडीबी हाइड्रोपावरले आइपीओ जारी गर्न स्वीकृति

सीईडीबी हाइड्रोपावरले आइपीओ जारी गर्न स्वीकृति

काठमाडौं, २ बैशाख । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।

कम्पनीले जारीपुँजीको ३० प्रतिशत आईपीओ निष्कास गर्ने भएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *