Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

पूर्वअध्यक्ष श्रेष्ठको सभापतित्वमा उद्योग वाणिज्य महासंघको अनुशासन समिति गठन

पूर्वअध्यक्ष श्रेष्ठको सभापतित्वमा उद्योग वाणिज्य महासंघको अनुशासन समिति गठन

काठमाडौं, ४ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघको विद्यमान विधानको दफा ३८(क)अनुसारको अनुशासन समिति महासंघका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठको सभापतित्वमा गठन भएको छ । अनुशासन समितिको उप–सभापतिमा महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी छन् ।

त्यसैगरी समितिको सदस्यहरूमा महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष पशुपति मुरारका, कोषाध्यक्ष सुकुन्तलाल हिराचन र गान्धि एण्ड एशोसिएट्सका संस्थापक अध्यक्ष गान्धि पण्डित रहेका छन् । समितिको सल्लाहकारमा महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधान छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x