Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

लुम्बिनी जनरल इन्स्योरेन्सका दुई नयाँ शाखा सञ्चालनमा

लुम्बिनी जनरल इन्स्योरेन्सका दुई नयाँ शाखा सञ्चालनमा

काठमाडौं, ७ वैशाख । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले सोमवार चितवन रत्ननगर नगरपालिकाको टाँडी र धादिङ गल्छी गाउँपालिकाको गल्छीमा ४८ औं र ४९औं शाखा सञ्चालनमा ल्याएको हो ।

कम्पनीको टाँडीस्थित शाखाको कम्पनीका निर्देशक उमेश रेग्मीले उट्घाटन गरेका थिए भने धादिङको गल्छीस्थित शाखाको डेपुटी सीईओ बिके श्रेष्ठले गरेका थिए । यी दुई शाखा थपिएसँगै केन्द्रीय कार्यालयसहित ५० ठाउँबाट कम्पनीको सेवा प्रवाह भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x