Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सेयर बजारमा ९ अंकको गिरावट

सेयर बजारमा ९ अंकको गिरावट

काठमाडौं, ४ चैत । आइतबार सेयर बजार ९.४० अंकले घटेको छ । बजार खुलेसँगै केही बढेको बजार त्यसपछि क्रमश ओरालो लागेर १२७८.९६ बिन्दुमा झरेको छ ।

त्यसदिन कारोबारमा आएका सबै समूहको परिसूचक ओरालो लागेको छ । जसमा सबैभन्दा बढि होटल समूहको परिसूचक ७०.७६ अंकले घटेको छ । १ सय ५२ कम्पनीको ३० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसमा पनि नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै सेयर किनबेच भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x