Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

पुनर्निर्मित धरहराको उद्घाटन

पुनर्निर्मित धरहराको उद्घाटन

काठमाडौं, ११ वैशाख । पुनर्निर्मित धरहराको उद्घाटन गरिएको छ । शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले यसको उद्घाटन गरेका हुन् ।

२०७२ सालको भूकम्पमा भत्किएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको हो । धरहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते गरेका थिए ।

बाहिरबाट हेर्दा धरहरा पुरानै डिजाइनको धरहरा २२ तलाको छ । यसको उचाइ जमीनबाट ८३.८५ मिटर रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले जानकारी दिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x