Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्वायर गर्ने

नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्वायर गर्ने

काठमाडौं, १७ वैशाख । नबिल बैंक लिमिटेडले युनाइटेड फाइनान्स लिमिटेडलाई एक्वायर गर्ने भएको छ। बैंकले शुक्रबार प्राप्तिका लागि युनाइटेडसँग एमओयूमा हस्ताक्षर गरेको हो ।

नबिल बैंकले पहिलोपटक संस्था प्राप्ति गर्न लागेको हो । नबिल र युनाइटेड दुवै संयुक्त लगानी भएका वित्तीय संस्था हुन् । नबिलमा ५० प्रतिशत लगानी विदेशी छ भने युनाइटेडमा भारतको मुथूट फाइनान्सको लगानी छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x