Date

मङ्ल, पुस १, २०८२
Tue, December 16, 2025

यो वर्ष जीडीपीमा कृषिक्षेत्रको योगदान घट्ने

यो वर्ष जीडीपीमा कृषिक्षेत्रको योगदान घट्ने

काठमाडौं, १८ वैशाख । चालू आर्थिक वर्ष २०७७–७८ मा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषिक्षेत्रको योगदान केही घट्ने भएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार जीडीपीमा गत आर्थिक वर्षमा २६.२१ प्रतिशत हिस्सा ओगटे पनि यो वर्ष त्यो हिस्सा घटेर २५.८३ प्रतिशत हुने अनुमान गरिएको छ ।

विभागको अध्ययन अनुसार उद्योग, थोक तथा खुद्रा व्यापार, यातायात तथा भण्डारण, आवास तथा भोजना सेवा, वित्तीय मध्यस्थता, रिटेट तथा व्यावसायिक सेवा, पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप लगायतका औद्योगिक क्षेत्रको कुल गार्हस्थ्यं उत्पादनको अंश सामान्य बढ्नेछ । यस्तै वन, मत्स्य, खानी तथा उत्खनन पानीको आपूर्ति, निर्माण, सार्वजनिक प्रशासन तथा रक्षा, सूचना तथा संचार, शिक्षा सेवा, स्वास्थ्य तथा सामाजिक सेवासहित १० क्रियाकलापको अंश भने झीनो अंकले घट्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *