Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

अब कोरोना बीमा गर्दैनौं : अध्यक्ष सिलवाल (भिडियो सामाग्री)

अब कोरोना बीमा गर्दैनौं : अध्यक्ष सिलवाल (भिडियो सामाग्री)

काठमाडौं, २७ वैशाख । गतवर्षदेखि सुरु भएको कोरोना बीमाको हालसम्म करिब ९ अर्ब रुपैयाँ बराबरको दावी परेको छ । त्यसमा करिब ६ अर्ब ६४ करोड रुपैयाँ बराबरको दाबी स्वीकृति भइसकेको छ । बाँकी भने स्वीकृतिको प्रक्रियामा रहेको छ । यसमा बीमाक्षेत्रको दायित्व साढे ३ अर्ब रुपैयाँ छ । त्यसभन्दा बढी दाबी परेमा त्यो सरकारले नै बेहोर्ने छ । तर सरकारले दायित्व वापतको रकम नदिएको भन्दै बीमा कम्पनीहरुले भुक्तानीमा ढिलाई गरिरहेका छन् ।

गतवर्ष वैशाखमा कोरोना संक्रमण बढ्दै जाँदा त्यसको आर्थिक जोखिम बहन गर्ने उद्धेश्य सहित यो बीमा पोलिसी जारी गरिएको थियो । पछिल्लो समय कोरोना संक्रमण अझ फैलदो क्रममा रहेको छ । तर एक वर्षका लागि जारी भएको यो बीमा पोलिसीको अवधी पूरा भएपछि अब नयाँ बीमा जारी नगरिने बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x