Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

इन्फिनिटी लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत

इन्फिनिटी लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं, २८ वैशाख । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.२५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । नेप्सेका अनुसार मंगलबार (आज) इन्फिनिटीको ३ लाख २५ हजार ९९ दशमलब ५० कित्ता शेयर सूचिकृत भएको हो ।

उक्त शेयरशेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सकिनेछ ।

कम्पनीको गत माघ २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव २५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x