Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बिकास बैंकहरुले अत्यावश्यक बाहेक कर्मचारीलाई कार्यालयमा नबोलाउने

बिकास बैंकहरुले अत्यावश्यक बाहेक कर्मचारीलाई कार्यालयमा नबोलाउने

काठमाडौं, ३१ वैशाख । बिकास बैंक एशोसियसन नेपालले प्रधान कार्यालयका कर्मचारीहरुलाई अत्यावश्यक बाहेकका कामका लागि कार्यालयमा नबोलाउने र वर्क फ्रम होमको माध्यमबाट कार्य गर्ने गराउने भएको छ। एशोसियसनको हिजो बसेको बैठकले सूचना प्रबिधि, ग्राहक विभाग र नगद विभागका कर्मचारीलाई पनि अत्यावश्यकताका आधारमा मात्रै कार्यालयमा बोलाउने निर्णय गरेको हो ।

ग्राहकहरुले सम्पर्क व्यक्तिहरु मार्फत गरेका अनुरोध र सुझाबलाई व्यवहारिक तरिकाले नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिधि भित्र रहेर हल गर्ने, संभव भएसम्म डिजिटल बैंकिङ् प्रडक्टहरुबाट बैंकिङ् कारोवार गर्न आ—ग्राहकहरुलाई उपलब्ध र संभव भएसम्मका संचार माध्यमबाट अनुरोध गर्ने, आ—आफ्ना ग्राहकहरुलाई परिस्थिति केहि सहज नभए सम्म साना साना निक्षेप जम्मा गर्न भरसक बैंकमा नआउन अनुरोध गर्ने निर्णय गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x