Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

रोयल इन्फिल्डको आधुनिक सर्भिस सेन्टर काठमाडौंमा

रोयल इन्फिल्डको आधुनिक सर्भिस सेन्टर काठमाडौंमा

काठमाडौं, ७ चैत । रोयल इन्फिल्डको आधुनिक सर्भिस सेन्टर तथा तालिम केन्द्र काठमाडौंमा खोलिएको छ । बालाजु औद्योगिक क्षेत्रमा गुराँस इन्जिनियर्स प्रालिको हाताभित्र रहेको सर्भिस सेन्टरमा इन्फिल्डको पहिलो अन्तर्राष्ट्रिय रि ट्रेनिङ सेन्टर पनि खोलिएको हो ।

क्लासिक तथा युनिक फिचर भएका ब्रान्डलाई उच्चस्तरीय सेवा–सुविधा प्रदान गर्ने उद्देश्यका साथ थप सेवा पुर्‍याउन सर्भिस सेन्टर खोलिएको कम्पनीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x