Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेपाल लाइफद्वारा कोरोना संक्रमणबारे सचेतनामुलक भिडियो सार्वजनिक

नेपाल लाइफद्वारा कोरोना संक्रमणबारे सचेतनामुलक भिडियो सार्वजनिक

काठमाडौं, १२ जेठ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कोरोनो महामारीलाई मध्यनजर गर्दै सचेतनामुलक भिडियो सार्वजनिक गरेको छ । कम्पनीले ‘सचेत बनौ ! करोना विरुद्धको यो लडाई घरमै बसेर लडौ’ भन्ने सन्देश सहितको सांगीतिक भिडियो तयार पारेको छ ।

यस कोरोना महामारीमा सबैजनाले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरेको छ । यो महामारीमा सबैको पीडा उस्त–उस्तै छ र महामारीसँग जुध्न देश साथमा रहेको सन्देश शब्द तथा भिडियोमा उल्लेख गरिएको छ । आफू बाच्ने र अरुलाई पनि बचाउन हामी आफैले सावधानी अपनाउन आग्रह गरिएको छ । भोलीका दिनमा महामारीबाट मुक्त भइ सामान्य अवस्थामा जनजीवन आएपछि फेरी पनि हामी रमाउला भन्ने सन्देश उक्त भिडियोमा देखाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x