स्वास्थ्य क्षेत्रका लागि १ खर्ब २२ अर्ब बजेट बिनियोजन

काठमाडौं, १५ जेठ । सरकारले स्वास्थ्य बीमाका लागि ७ अर्ब ५० रकोड बजेट बिनियोजन गरेको छ । सरकारले आगामी आर्थिक वर्षका २०७८–७९ को बजेट मार्फत आगामी वर्ष न्यून्तम ५० प्रतिशत परिवारलाई बीमाको दायरामा ल्याउने जनाइएको छ।
स्वास्थ्य बीमा बोर्डको संस्थागत विकास गरिने उल्लेख छ ।
सरकारले स्वास्थ्य क्षेत्रको बजेट १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ पुर्याएको छ।