स्वास्थ्य मन्त्रालयको बजेट १ खर्ब २२ अर्ब ७७ करोड

काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको बजेट बढाइएको छ । यससँगै उक्त मन्त्रालयका लागि कुल १ खर्ब २२ अर्ब ७७ करोड विनियोजन गरिएको छ ।