एनआईसी एशिया बैंकले ल्यायो “प्रिमियम समुन्नति बचत खाता”
काठमाडौं, ८ चैत । एनआई सी एशिया बैंकले “प्रिमियम समुन्नति बचत खाता” संञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै सो बचत योजना ल्याइएको बैंकले जनाएको छ ।
मुलुक भरिका कुनैपनि बैंकको एटिएमबाट जति पटक पैसा निकाले पनि कुनै शुल्क नलाग्ने सुविधा यस खातामा राखिएको छ । त्यसै गरी सो खातामा निशुल्क भिसा डेविट कार्ड÷क्रेडिट कार्ड÷मोबाइल बैंकि¨ सेवा÷डिम्याट खाताको साथै वार्षिक लकर शुल्कमा ५०∞ छुट प्रदान गरिने बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै यस योजना अन्तर्गत मासिक औसत रु १० लाखभन्दा बढी बचत रहेकाग्राहकलाई घरमै पुगेर ९ज्यmभ द्यबलपष्लन क्भचखष्अभ० सेवा प्रदानगरिनेछ । खाता खोलिमोबाइल बैंकि¨ सेवालिए पछि नेपाल टेलिकम र एनसेलको रु एक सय बराबरको रिचार्ज समेत निशूल्क प्रदान गरिने जनाइएको छ । रु १००० न्यूनतम मौज्दातमा खोल्न सकिने सो खातामा बार्षिक ८∞ का दरले मासिक ब्याज प्रदान गरिनेछ भने ग्राहकहरुलाई रु ५ लाखसम्मको दुर्घटनाबीमासुविधा समेत निशुल्क प्रदान गरिनेछ ।