युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड विनियोजन

काठमाडौं, १५ जेठ । युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै झापाको दमकमा अन्तर्राष्ट्रिय स्तरको मदन भण्डारी रंगशाला सम्पन्न गर्ने गरी निर्माण कार्य अगाडि बढाइने सरकारले घोषणा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *