उद्योगी, व्यवसायी र अर्थशास्त्रीको एक स्वर आगामी बजेट कार्यान्वयनमै चुनौती (भिडियो सामाग्री)

काठमाडौं, १७ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि बजेट प्रस्तुत गरिसकेको छ । १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेटको प्राथमिकता जनस्वास्थ्य, कोरोना प्रभावित अर्थतन्त्र पुनरुत्थान र रोजगारी सृजना लगायत रहेको छ । उक्त बजेट माथि उद्योगी, व्यवसायी एवम् अर्थशास्त्रीहरुले यस्तो प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *