सानिमा बैंकको स्वतन्त्र संचालकमा उत्तम कुमार भट्टराई नियुक्त

काठमाडौं, ८ चैत । सानिमा बैंकको चैत ७ गते बसेको संचालक समितिको बैठकले उत्तम कुमार भट्टराईलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको छ । भट्टराईलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको सुचना बैंकले आज नेपाल स्टक एक्सचेन्जलाई गराएको छ ।

भट्टराई बैंकको स्वतन्त्र संचालकमा चार वर्षको लागि नियुक्त भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *