Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

कोका –कोला फाउन्डेशनले नेपालमा अक्सिजन उत्पादन गर्न सहयोग गर्ने

कोका –कोला फाउन्डेशनले नेपालमा अक्सिजन उत्पादन गर्न सहयोग गर्ने

काठमाडौं, २१ जेठ । कोरोना भाइरस महामारीको दोस्रो लहरको कारण नेपालको बिग्रँदै गइरहेको स्वास्थ्य संकटबाट बच्नको लागि कोका–कोला फाउन्डेशनले अक्सिजन उत्पादन गर्ने युनिटको स्थापना गर्न व्रिmयसनलाई सहयोग गरेको छ। यो युनिट कोभिड–१९ को बढ्दो बिरामीहरुको लागि सबैभन्दा महत्वपूर्ण चिकित्सा उपकरणहरु मध्यको एक हो।

यो रकम कोका–कोला फाउन्डेशनले नेपाल रेड क्रस सोसाइटीलाई भ्याक्सिनेशन एक्सेस इनिसिएटिभ, सार्वजनिकखोप जागरुकता र फ्रन्टलाइन वर्कर र भल्नेरेबल जनशक्तिलाई पर्शनल प्रोटेक्टिभ इक्विपमेन्टका लागि प्रदान गरेको हो।
यो दुवै सडक र हवाईद्वारा परिवहन योग्य छ र यसलाई चाँडै स्थापनागर्न सकिने जानइएको छ। प्रत्येक युनिटले दिनमा ५० बेड र १५ सिलिन्डर सम्म केटर गर्न सक्ने र यसबाट जीवनबचाउने ग्यासको अभाव पूरा गर्ने अपेक्षा राखिएको छ। फ्रान्समा आधारित मेडिकल उपकरण निर्माण कम्पनी नोभएयरले व्रिmयसन र यसका कन्सोर्टियम पार्टनरहरुको साथमा १० वटा युनिटहरुको माग गरिसकेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x