Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सुनचाँदीको मूल्यमा सामान्य कमि

सुनचाँदीको मूल्यमा सामान्य कमि

काठमाडौं, २४ जेठ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन को मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम गरिएको छ।

आइतबार छापावाल सुन प्रतितोलाको ९४ हजार १ सय रुपैयाँ रहेको थियो ।

यस्तै तेजावी सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँ रहेको छ । चाँदीको मूल्य तोला भे ५ रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x