कोरोना विरुद्धको आवश्यक खोपको प्रबन्ध गरेर जीवनको रक्षा गर्दै अर्थतन्त्र चलायमान बनाउँछौं : मन्त्री पौडेल

काठमाडौं, २७ जेठ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले नागरिकका लागि आवश्यक खोपको प्रबन्ध गरेर जीवनको रक्षा गर्दै अर्थतन्त्र चलायमान गराउँदै लैजाने योजना बनाएको बताएका छन् । प्रस्तुत छ बजेट कार्यान्वयन र कोरोना संक्रमण नियन्त्रणमा सरकारी प्रयासबारे मन्त्री पौडेलसँग अर्थको अर्थले गरेको संक्षिप्त कुराकानी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *