Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सुनको मूल्य बढेर तोलाको ९३ हजार नौ सय पुग्यो

सुनको मूल्य बढेर तोलाको ९३ हजार नौ सय पुग्यो

काठमाडौं, २७ जेठ । स्थानीय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार नौ सय रुपैयाँ कायम भएको छ।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार चार सय रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ५५ रुपैयाँ छ। बुधबार चाँदीको मूल्य एक हजार तीन सय ५० रुपैयाँ थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x