Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल पोखरेल

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल पोखरेल

काठमाडौं, २८ जेठ । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् । असार १८ गतेदेखि लागू हुने गरी उनलाई बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

पोखरेल कामु प्रमुख कार्यकारी हुनुअघि नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।
उनले सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका हुन् । तत्कालिन ग्रिण्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा उनले १९ वर्षभन्दा बढी काम गरेको अनुभव छ भने त्यसयता विभिन्न बैंकहरुमा काम गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x