शुक्रबार पनि बढ्यो सुन चाँदीको मूल्य

काठमाडौं, २८ जेठ । शुक्रबार सुनको मूल्य ६०० रुपैयाँ वृद्धि भएर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापालवाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि वृद्धि भएर कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *