Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सांसद राजभण्डारीलाई व्यवसायीको सम्मान

सांसद राजभण्डारीलाई व्यवसायीको सम्मान

काठमाडौं, १० चैत । युरोपियन आर्थिक व्यापार बाणिज्य तथा उद्योग संघ नेपाल र नेपाल–जर्मन चेम्बर अफ कमर्सले सांसद दिव्यमणी राजभण्डारीलाई एक कार्यक्रम आयोजना गरि सम्मान गरेको छ । राजभण्डारी दुबै संस्थाको संस्थापक अध्यक्ष हुन ।

लामो समय देखि निर्माण व्यवसायमा आवद्ध भण्डारीले केही समय अघि व्यवसायबाट विश्राम लिई नेपाली कंग्रेसको तर्फबाट सक्रिया राजनीति लाग्नु भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x