Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

आइएमईले ल्यायो नयाँ वर्ष २०७५ को स्किम

आइएमईले ल्यायो नयाँ वर्ष २०७५ को स्किम

काठमाडौं, १० चैत । आइएमई लिमिटेडले नयाँवर्ष २०७५ लाई लक्षित गरी ‘नयाँवर्षको बहार आइएमई गर्दा उपहारै उपहार’ नामक ब्यापार प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको छ । २०७४ साल चैत ०१ गतेदेखि जेठ मसान्त २०७५ सम्म गरी तीन महिना कायम हुने यस योजना अन्तर्गत विदेशबाट आइएमई गर्ने सेवाग्राहीहरूले साप्ताहिक‘लक्कीड्र ’माडिस होम, मासिक ‘लक्कीड्र ’मास्मार्ट फोन र बम्पर‘लक्कीड्र ’मा ४२ इन्चको एलइडी टिभी प्राप्तगर्न सक्ने छन् ।

योजना अवधिमा गरिएका कारोबारहरुको ‘लक्की ड्र’ ट्रान्जेक्सन नम्बरका आधारमा सफ्टवेयर पद्वति मार्फत हुने रसोको जानकारी कम्पनीका आधिकारिक सामाजिक संजाल पेज र संचारकामाध्यम मार्फत सार्वजनिक गरिने जनाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x