Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउँन नाडाको अग्रह

उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउँन नाडाको अग्रह

काठमाडौं, २९ जेठ । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले कोरोना महामारीबाट बच्न सुरक्षात्मक उपायहरु कडाइका साथ पालन गराउँदै उद्योग व्यवसायहरु सञ्चालन गर्न आवश्यक वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । नाडाले हाल घटदो क्रममा रहेको संक्रमणको स्थितिलाई दृष्टिगत गर्दे लकडाउनलाई क्रमशः खुकुलो बनाउदै लैजान पनि आग्रह गरेको छ ।

सरकारले यथाशक्य जनतालाई छिटोभन्दा छिटो खोपको व्यवस्था गरी संक्रमणबाट बच्ने अन्य सुरक्षात्मक उपायहरुको कडाइकासाथ पालन गराउन भनेके छ । थपिदो लकडाउन अवधिका कारण अव सर्वसाधारण पीडा र अभावका कारण बाध्य भएर सडकमा आउने सम्भावना रहेको भन्दै संभावित समस्यालाई सरकारले यथोचित सम्बोधन गर्नुपर्नेमा ध्यान दिन आवश्यक रहेको बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x