Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सिन्धुपाल्चोक र मनाङका बाढी पिडितलाई चेम्बरको सहयोग

सिन्धुपाल्चोक र मनाङका बाढी पिडितलाई चेम्बरको सहयोग

काठमाडौं, ७ असार । नेपाल चेम्बर अफ कमर्सले सिन्धुपाल्चोकको मेलम्ची तथा हेलम्वु र मनाङका बाढी पिडितहरुको लागि राहत सामाग्री प्रदान गरेको छ । चेम्बरले त्रिपाल,चामल, नून,चिउरा, मस्यौरा तथा दाल उपलब्ध गराएको छ ।

उक्त राहत सामाग्री चेम्बरका अध्यक्ष राजेन्द्र माल्ले मनाङको लागि काठमाण्डौ स्थित मनाङ समाज सेवा समितिका कोषाध्यक्ष चुयुङ गुरुङ र हेलम्वु तथा मेलम्चीका वाढपिडितका लागि सिन्धुपाल्चोक चेम्वर अफ कमर्सका अध्यक्ष भक्तलाल श्रेष्ठलाई हस्तान्तरण गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x