Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

कामना सेवा विकास बैंकको ऋणपत्र आजदेखि कारोबारमा

कामना सेवा विकास बैंकको ऋणपत्र आजदेखि कारोबारमा

काठमाडौं, १० असार । कामना सेवा विकास बैंकको ‘९% कामना सेवा बिकास बैंक लिमिटेड ऋणपत्र २०८७’ नामक ऋणपत्र आजदेखि किनबेच गर्न पाइने भएको छ । बैंकको ऋणपत्र असार ९ गते बुधबार नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएसँगै आजदेखि कारोबारमा आएको हो ।

बैंकको चुक्ता मुल्य एक हजार रुपैयाँ कायम भएको कुल १० लाख कित्ता थान ऋणपत्र सूचीकृत भएको छ । जुन गत २०७७ माघ २२ मा निष्काशन तथा बिक्री खुला भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x