Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सुदूरपश्चिम सरकारको बजेट बहुमतले पारित

सुदूरपश्चिम सरकारको बजेट बहुमतले पारित

धनगढी, १४ असार । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेट बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र एमाले ओली समूहको असहमतिका बीच बजेट पारि भएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी वर्षका लागि ल्याएको ३० अर्ब ३३ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ। गत असार १ गते प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x