Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

असार १८ गतेसम्म राष्ट्रिय बीमा संस्थानको कारोबार बन्द रहने

असार १८ गतेसम्म राष्ट्रिय बीमा संस्थानको कारोबार बन्द रहने

काठमाडौं, १६ असार । राष्ट्रिय बीमा संस्थानले नयाँ सफ्टवेर लागु गर्नका लागि असार १८ गतेसम्म आफ्नो कारोबार बन्द गर्ने भएको छ । कम्पनीले नयाँ सफ्टवेयर लागु गर्ने सन्दर्भमा डाटा माइग्रेसन कार्य गर्ने भएकाले असार १६ (आज)देखि आसार १८ गतेसम्म कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

कम्पनीले थप जानकारीको लागि प्रधान कार्यालयको फोनमा ०१–४२६२५२० मा फोन गर्न सेवाग्राहीलाई अनुरोध गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x